×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटले बृद्धबृद्धालाई खिस्स बनायो, बृद्धभत्ता बढेन… ‘धन्न ! अहिले पाईरहेको जति रकम पाइने भो !’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजेटले बृद्धबृद्धालाई खिस्स बनायो, बृद्धभत्ता बढेन… ‘धन्न ! अहिले पाईरहेको जति रकम पाइने भो !’

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बजेटले बृद्धबृद्धालाई खिस्स बनाएको छ । बृद्धभत्ता नबढेपछि बृद्धबृद्धाहरु खिस्स भएका हुन् ।   यद्यपी अहिले पाईरहेको रकम भने बृद्धबृद्धाहरुले पाउनेछन् । जसका लागि  साढे ६७ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । तर यसवर्ष वृद्धभत्ता भने बढेकाे छैन ।
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै उक्त बजेट बिनियोजन गरिएको बताए । उनले सामाजिक सुरक्षा भत्तालाई जीवनचक्रमा आधारित बनाइने बताउँदै अपांग, एकल महिला, लोपन्मुखलगायतका विशेष सुरक्षा दिइने बताए ।
बजेटको प्रत्यक्ष प्रशारण अर्थ सरोकारमार्फत भइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी