
काठमाडौं । बजेटले बृद्धबृद्धालाई खिस्स बनाएको छ । बृद्धभत्ता नबढेपछि बृद्धबृद्धाहरु खिस्स भएका हुन् । यद्यपी अहिले पाईरहेको रकम भने बृद्धबृद्धाहरुले पाउनेछन् । जसका लागि साढे ६७ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । तर यसवर्ष वृद्धभत्ता भने बढेकाे छैन ।
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै उक्त बजेट बिनियोजन गरिएको बताए । उनले सामाजिक सुरक्षा भत्तालाई जीवनचक्रमा आधारित बनाइने बताउँदै अपांग, एकल महिला, लोपन्मुखलगायतका विशेष सुरक्षा दिइने बताए ।
बजेटको प्रत्यक्ष प्रशारण अर्थ सरोकारमार्फत भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्