
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बागमती प्रदेश सरकारल भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने घोषणा गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो कुरा प्रस्तुत गरिएको हो । आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त आयोजनाको डिपिआर तयार भैसकेको भन्दै आगामी ४ वर्षभित्र योजना सम्पन्न गरिसक्ने बताएका हुन ।
बागमती प्रदेश सरकारले प्रदेशको गौरबको योजनाको रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने बताएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्