×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीमफेदी–कुलेखानी सुरुङमार्गको डिपिआर तयार, ४ वर्षमा सम्पन्न गरिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भीमफेदी–कुलेखानी सुरुङमार्गको डिपिआर तयार, ४ वर्षमा सम्पन्न गरिने

Artha Sarokar

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बागमती प्रदेश सरकारल भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने घोषणा गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो कुरा प्रस्तुत गरिएको हो । आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त आयोजनाको डिपिआर तयार भैसकेको भन्दै आगामी ४ वर्षभित्र योजना सम्पन्न गरिसक्ने बताएका हुन । 
बागमती प्रदेश सरकारले प्रदेशको गौरबको योजनाको रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने बताएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी