×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : ३०० स्थानीय तहमा भूमि बैंक, वैदेशिक रोजगारीबाट फर्केकालाई प्रोत्साहन गरिने !

PRIME CA
GLOBAL IME BANK

बजेट अपडेट : ३०० स्थानीय तहमा भूमि बैंक, वैदेशिक रोजगारीबाट फर्केकालाई प्रोत्साहन गरिने !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषिमा लाग्न चाहेमा विशेष सहुलियत दिने बताएका छन् । आगामी आवको बजेटमा भूमि बैंकलाई कार्यान्वयनमा ल्याउँदै आगामी आवमा ३०० स्थानीय तहमा भूमि बैंक कार्यान्वयनमा ल्याउने बताए ।
व्यक्ति तथा संस्थाले लिजमा लिन चाहेमा प्राथमिकताका साथ दिने र बाझो जमिनलाई, नदिले कटान गरेको माथिल्लो भागलाई उपभोगमा ल्याउने बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: