
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ सिल गरिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार अब उक्त वडामा हिँडडुल गर्न पाइने छैन ।आइतबार विराटनगरमा २ जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् ।
संक्रमणको जोखिम बढेपछि अर्को सूचना जारी नभएसम्म अतिआवश्यकबाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्