
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । तीन सय बढी भारतीय नागरिकहरु वीरगञ्जमा अलपत्र परेका छन् । वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा घर जान हिँडेका भारतीय नागरिकहरु अलपत्र परेका हुन् । नेपालमा मजदुरी काम गर्ने उनीहरु लक डाउनले काम नभए पछि घर फर्केका हुन्
आफ्नै मुलुक फर्कन पाउने आसमा वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा ४ र ५ दिनदेखि उनीहरु अलपत्र परेका हुन् । उनीहरुलाई स्थानियहरुले खाना खुवाईरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्