
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनुको संख्या २० हजार ४७ पुगेको हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार १८८ जनाको मृत्यु भएको छ । यो संख्या कोरोना भाइरसबाट ब्राजिलमा एकैदिन मृत्यु हुनेको अहिलेसम्मकै ठूलो हो । विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन लाख १० हजार नाघेको छ ।
यस्तै संक्रमितक संख्या भने झन्डै ३ लाख १० हजार पुगेको छ । १ लाख २६ हजार मानिस निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्