×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, संक्रमितको संख्या कति पुग्यो ? (अपडेट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, संक्रमितको संख्या कति पुग्यो ? (अपडेट)

Artha Sarokar

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनुको संख्या २० हजार ४७ पुगेको हो । 
ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार १८८ जनाको मृत्यु भएको छ । यो संख्या कोरोना भाइरसबाट ब्राजिलमा एकैदिन मृत्यु हुनेको अहिलेसम्मकै ठूलो हो । विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन लाख १० हजार नाघेको छ । 
यस्तै संक्रमितक संख्या भने झन्डै ३ लाख १० हजार पुगेको छ । १ लाख २६ हजार मानिस निको भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी