- अर्थ सरोकार सम्बाददाता
काठमाडौँमा थप कोरोना संक्रमित भेटिएका छन् । योसँगै स्वास्थ मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । काठमाडौं, जनकपुर र धादिङमा गरी ३ जना संक्रमित थपिएका छन् । काठमाडौँको दहचोकका ७ बर्षीय बालकमा कोरोना संक्रमण पुष्टी भएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्