
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । १६ बंगलादेशी नागरिक बोकेर बुद्ध एयरको जहाज बंगलादेशको ढाकातर्फ प्रथान गरेको छ । लकडाउनका कारण नेपालमा अलपत्र परेका १६ बंगलादेशी नागरिकलाई फिर्ता लैजान बुद्धले चार्टर्ड उडान गरेको हो । सरकारी नियमअनुसार बंगलादेशी दूतावासले यो जहाज चार्टर्ड गरेको कम्पनीले जनाएको छ ।
लकडाउन अवधिभर बंगलादेशको ढाकामा बुद्ध एयरको यो तेस्रो उडान हो । यसअघि पहिलो उडानमा बंगलादेशी नागरिकलाई ढाका लगिएको थियो । दोस्रो उडानमा बंगलादेशमा अध्ययन गर्ने एक नेपाली युवतीलाई काठमाडौं ल्याउन रेस्क्यु उडान गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्