×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ बंगलादेशी नागरिक बोकेर ढाका उड्यो बुद्ध एयरको जहाज !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१६ बंगलादेशी नागरिक बोकेर ढाका उड्यो बुद्ध एयरको जहाज !

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । १६ बंगलादेशी नागरिक बोकेर बुद्ध एयरको जहाज बंगलादेशको ढाकातर्फ प्रथान गरेको छ । लकडाउनका कारण नेपालमा अलपत्र परेका १६ बंगलादेशी नागरिकलाई फिर्ता लैजान बुद्धले चार्टर्ड उडान गरेको हो । सरकारी नियमअनुसार बंगलादेशी दूतावासले यो जहाज चार्टर्ड गरेको कम्पनीले जनाएको छ । 
लकडाउन अवधिभर बंगलादेशको ढाकामा बुद्ध एयरको यो तेस्रो उडान हो । यसअघि पहिलो उडानमा बंगलादेशी नागरिकलाई ढाका लगिएको थियो । दोस्रो उडानमा बंगलादेशमा अध्ययन गर्ने एक नेपाली युवतीलाई काठमाडौं ल्याउन रेस्क्यु उडान गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: