×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज बुद्ध जयन्तीको दिन बौद्ध पुरै सुनसान, १० तस्विरमा हेर्नुहोस् बौद्धका सुनसान क्षेत्र (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आज बुद्ध जयन्तीको दिन बौद्ध पुरै सुनसान, १० तस्विरमा हेर्नुहोस् बौद्धका सुनसान क्षेत्र (फोटो कथा)

Artha Sarokar

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आज वैशाख पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूर्णिमाको दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापूर्वक यो दिनलाई मनाउने गर्छन् ।
काठमाडौंको वौद्धनाथ वुद्ध धर्मावलम्बीहरुको एक प्रमुख धार्मिकस्थल हो । हरक वर्ष वौद्ध जयन्तीमा यहाँ सयौं मानिसहरु दर्शन, पूजापाठ र प्रार्थनाका लागि जाने गर्दथे। तर यस वर्ष कोरोना भाइरसको महामारी नियन्‍त्रणा लागि सरकारले गरेको लकडाउनका कारण बौद्ध क्षेत्र पुरै सुनसान छ।
हेर्नुहोस् १० तस्बिरमा सुनसान बौद्ध क्षेत्र :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी