
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रूपैयाँ छुट्याएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । डा.खतिवडाले आगामी आर्थिक वर्षका लागि कुल १५ खर्ब ५० अर्ब रुपैयाँ रकमको बजेट प्रस्तुत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्