
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूमि बैंकको स्थापना गरि कृषि उत्पादनमा सहज बनाउने बताएका छन् । ३ सय स्थानीय तहमा भूमि बैकको स्थापना हुने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
भूमि बैंकको शेयरका लागि सरकारले ५० करोड बजेट छुट्याएको छ । भूमि बैंकमा जग्गा भएकाले राखेर पैसा पाउने छन् । भने खेती गर्न चहानेले भूमि बैंकबाट जग्गा लिएर प्रयोग गर्न सक्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्