×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : देशका ७ सय ५३ स्थानीय तहमा खाद्यान्न भण्डारण केन्द्र स्थापना गरिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजेट अपडेट : देशका ७ सय ५३ स्थानीय तहमा खाद्यान्न भण्डारण केन्द्र स्थापना गरिने

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले अब सबै स्थानीय तहमा खाद्यान्न भण्डारण केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी