
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे सरकारको बजेट पेस गर्ने भएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे अर्थमन्त्री डा. खतिवडाले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पेस गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।
संयुक्त सदनमा बजेट पेश भएपछि प्रतिनिधि सभाको अर्को बैठक बिहीवार साँझ ६ बजे बस्ने संसदले जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्