
काठमाडौं । कोरोनाले तनाबमा परेका व्यवसायीहरुलाई सरकारको बम्पर उपहार प्रस्तुत भएको छ । सरकारले कोरोना प्रभावित व्यवसायका श्रमिकलाई तलब खुवाउनका लागि ५० अर्ब रुपैयाँको कोष स्थापना गर्ने भएपछी यस्तो बम्पर उपहार आएको हो । यसका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यो भनेको धेरै ठुलो राहत हो ।
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकका लागि यस्तो व्यवस्था गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्