×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले तनाबमा परेका व्यवसायीहरुलाई बम्पर उपहार, श्रमिकलाई तलब खुवाउनका लागि ५० अर्ब रुपैयाँको कोष !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाले तनाबमा परेका व्यवसायीहरुलाई बम्पर उपहार, श्रमिकलाई तलब खुवाउनका लागि ५० अर्ब रुपैयाँको कोष !

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बजेट अपडेट:  बीमाको पहुँच ४० प्रतिशत पुर्याउने सरकारको लक्ष, सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा
काठमाडौं । कोरोनाले तनाबमा परेका व्यवसायीहरुलाई सरकारको बम्पर उपहार प्रस्तुत भएको छ । सरकारले कोरोना प्रभावित व्यवसायका श्रमिकलाई तलब खुवाउनका लागि ५० अर्ब रुपैयाँको कोष स्थापना गर्ने भएपछी यस्तो बम्पर उपहार आएको हो । यसका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यो भनेको धेरै ठुलो राहत हो । 
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकका लागि यस्तो व्यवस्था गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी