×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभावित व्यवसायले ५ प्रतिशत ब्याजमै ऋण पाउने, कोरोना प्रभावित व्यवसायमा के के पर्छन् ?

PRIME CA

कोरोना प्रभावित व्यवसायले ५ प्रतिशत ब्याजमै ऋण पाउने, कोरोना प्रभावित व्यवसायमा के के पर्छन् ?

अर्थ सरोकार

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट



काठमाडौं । सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ ।  आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जामार्फत् सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् । उद्योगी व्यवसायीहरुले ५ प्रतिशत ब्याजदरमा ऋण पाउनुपर्ने बताउंदै आएका थिए ।


कोरोना प्रभावित व्यवसायमा पर्यटन, उद्योग, आयात तथा निर्यातसँग सम्बन्धित पर्छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: