
काठमाडौं । आगामी वर्षदेखि बालबालिका र ज्येष्ठ नागरिकको मुटुरोग उपचार निशुल्क हुने भएको छ । अर्थमन्त्रीले बजेटमार्फत यस्तो घोषणा गरेका छन् ।
उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्