
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सो जानकारी दिएका हुन् । उनले स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । गत वर्षभन्दा यो ३८ अर्बले बढी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्