
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्नका २ सय बढी देशाम फैलिसकेको छ । कोरोनाकै कारण हालसम्म धेरै मानिसले ज्यान गुमाइसकेका छन् । भने संक्रमित हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।
कोरोनाको संक्रमण मानिसमा मात्र नभई जनावरमा पनि देखिन थालेको छ । विभिन्न देशमा जनावरहरुमा पनि कोरोना देखिएको समाचारहरु आइरहेको छ । यस्तै कोरोनाभाइरसको संक्रमण बिरालोमा पनि देखिएको छ । रुसमा घरमा पालिएको एक बिरालोमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको जनाइएको छ ।
बिरालोलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा राखिएको जनाएका रुसी अधिकारीहरुले जनाएका छन् । बिरालोका मालिकलाई बिरालोमा कारोना संक्रमणको शंका लागेपछि परिक्षण गर्न गएका थिए । बिरालो वा अन्य जनावरको संक्रमण पत्ता लगाउने पिसिआर माध्यम नै हुने गर्दछ । बिरालोको स्वाब परिक्षण गर्दा संक्रमण देखापरेको जनाइएको छ । -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्