×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले दियो अनुमति, अव निजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी जाँच गर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारले दियो अनुमति, अव निजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी जाँच गर्न पाउने

Artha Sarokar

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निजी अस्पताल २० प्रतिशत नफा लिएर आरडीटी जाँच गर्न पाउने बेको छ। सरकारले उक्त सेवको  व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ । तर, उक्त निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन्।
परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन। आरडीटीमा पोजेटिभ देखियो भने पीसीआर परीक्षणको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी