
- अर्थ सरोकार सम्बाददाता
चितवन – चितवनको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्दा बिहीबार नवलपुरको देवचुली नगरपालिका -१२ का ४९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती पुरुष मंगलबार भारतको कोलकाताबाट रक्सौल हुँदै नेपाल आएको पाइएको छ।
स्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार भारतबाट आएपछि उनी स्वास्थ्य परीक्षणका लागि सोझै भरतपुर अस्पताल गएका हुन् । बुधबार उनको कोरोना परीक्षण गर्दा आज पोजेटिभ रिपोर्ट आएको हो । उनलाई भरतपुर कोरोना अस्पतालको आइसोलसेन कक्षमा राखेर उपचार गरिंदैछ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्