
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आज (शुक्रबार) बाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका सम्पूर्ण शाखा सञ्चालन हुने भएका छन् । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैंक तथा वित्तीय संस्थाहरु बिमा, धितोपत्र, सरकारी संस्थाहरू अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेकाे हो ।
साेही निर्णयलाई पालना गर्दै शुक्रबार(आज)बाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सम्पूर्ण शाखा खाेल्ने भएका हुन् । तर, बैंकहरुकाे कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् । यसैगरी, सरकारले गरेको निर्णय अनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्