×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : विभिन्न जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ६ सय ३ पुग्यो !

GLOBAL IME BANK

BREAKING : विभिन्न जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ६ सय ३ पुग्यो !

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप १९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । यो संगै संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: