Skip to content
LAXMI SUNRISE BANK

BREAKING : नेपालमा एकैसाथ थप ७२ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ६७५ पुग्यो !

अर्थ सरोकार

काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK