BREAKING : नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७७२ पुग्यो ! अर्थ सरोकार १३ जेष्ठ २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !