Skip to content
LAXMI SUNRISE BANK

BREAKING : एकैदिन थप १ सय १४ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ८८६ पुग्यो !

अर्थ सरोकार

काठमाडौँ । नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK