काठमाडौँ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितहरुको कुल संख्या १०४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार पछिल्लो अद्यावधिक संख्या १५६ हो । र, यो हालसम्मकै एकैदिन भेटिएको सबैभन्दा धेरै संख्या हो ।
हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि निको हुनेको कुल संख्या २२२ जना छन् । हालसम्म ५१ जिल्लामा कोरोना भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० हजार ६९६ वटा पीसीआर परीक्षण गरिएको छ भने आरडीटी परीक्षण १९ हजार २३४ पुगेको छ । हालसम्म ८७ हजार ५७ जना क्वारेन्टिनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्