×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १०४२ पुग्यो !

GLOBAL IME BANK

BREAKING : बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १०४२ पुग्यो !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितहरुको कुल संख्या १०४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार पछिल्लो अद्यावधिक संख्या १५६ हो । र, यो हालसम्मकै एकैदिन भेटिएको सबैभन्दा धेरै संख्या हो ।
हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि निको हुनेको कुल संख्या २२२ जना छन् । हालसम्म ५१ जिल्लामा कोरोना भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० हजार ६९६ वटा पीसीआर परीक्षण गरिएको छ भने आरडीटी परीक्षण १९ हजार २३४ पुगेको छ । हालसम्म ८७ हजार ५७ जना क्वारेन्टिनमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: