×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३७ लाख २४ हजार ३ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ५८ हजार १२ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ३९ हजार ९ सय जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७२ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ३७ हजार ४ सय ६१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ भने अहिलेसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ८२ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी