
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३७ लाख २४ हजार ३ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ५८ हजार १२ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ३९ हजार ९ सय जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७२ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ३७ हजार ४ सय ६१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ भने अहिलेसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ८२ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्