
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ९८ हजार ९ सय ५४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ५५ हजार १ सय २९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९० हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख २७ हजार ३ सय ५२ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ भने अहिलेसम्म ३ हजार २५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ सय ४ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्