×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना उपचारका लागि ६ अर्ब बजेट बिनियोजन, जनस्तरसम्म पुग्ला कि बिचैमा नेताले खालान् ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना उपचारका लागि ६ अर्ब बजेट बिनियोजन, जनस्तरसम्म पुग्ला कि बिचैमा नेताले खालान् ?

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बजेट अपडेट:  बीमाको पहुँच ४० प्रतिशत पुर्याउने सरकारको लक्ष, सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको उपचारका लागि ६ अर्ब रुपैयाँको बजेट बिनियोजन गरेको बताएका छन् । 

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक बर्ष २०७७-७८ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । बजेटको प्रत्यक्ष प्रशारण अर्थ सरोकार डटकमको फेसबुक पेजमा लाइभ प्रशारण भइरहेको छ ।

उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको बताएका छन् । उनले भरपर्दो उपचार प्रदान गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको बताएका छन् । 
यता धेरै जनताले भने यसरी बिनियोजन गरिएको बजेट जनस्तरसम्म पुग्नेमा शंका गरेका छन् । ‘बीचमा नेताले धेरै खान्छन्’ बजेट भाषण सुन्ने जनताले कमेन्ट गरेका छन् ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी