
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको उपचारका लागि ६ अर्ब रुपैयाँको बजेट बिनियोजन गरेको बताएका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक बर्ष २०७७-७८ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । बजेटको प्रत्यक्ष प्रशारण अर्थ सरोकार डटकमको फेसबुक पेजमा लाइभ प्रशारण भइरहेको छ ।
उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको बताएका छन् । उनले भरपर्दो उपचार प्रदान गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको बताएका छन् ।
यता धेरै जनताले भने यसरी बिनियोजन गरिएको बजेट जनस्तरसम्म पुग्नेमा शंका गरेका छन् । ‘बीचमा नेताले धेरै खान्छन्’ बजेट भाषण सुन्ने जनताले कमेन्ट गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्