
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् । वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
उनी आफैँले संक्रमणको शंका गरेर वडा अध्यक्ष बैजुलाल स्वर्णकारमार्फत स्वाब परीक्षण गराएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्