
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन् । भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो। मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्