×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : विभिन्न जिल्लाका थप २७ जनामा कोरोना संक्रमण पुष्टि, कति पुग्यो संक्रमितको संख्या ?

GLOBAL IME BANK

BREAKING : विभिन्न जिल्लाका थप २७ जनामा कोरोना संक्रमण पुष्टि, कति पुग्यो संक्रमितको संख्या ?

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो।
यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरु २७ देखि ४२ वर्षका रहेको डा. देवकोटाले जानकारी दिए । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: