काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो।
यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरु २७ देखि ४२ वर्षका रहेको डा. देवकोटाले जानकारी दिए । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्