
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार विहान थप ३८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा रौतहटका २९ जना, बाराका ७ जना र सिराहका २ जना छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८१० पुगेको छ । जसमा १ सय ७६ जना निको भएर घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्