
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बहराइनमा रहेका नेपालीमा कोरोना बढ्दो क्रममा देखिन थालेको छ ।
हालसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ । बहराइनमा हालसम्म ३ हजार ३७ जना मानिस कोरोना संक्रमित छन् भने ८ जनाका भईसकेको छ । त्यस्तै १ हजार ४ सय ९५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्