×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमितको संख्या बढेसंगै बढ्यो कोरोना बीमा गराउने संख्या : एक लाख ६० हजारले गरे बीमा, प्रिमियम संकलन कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना संक्रमितको संख्या बढेसंगै बढ्यो कोरोना बीमा गराउने संख्या : एक लाख ६० हजारले गरे बीमा, प्रिमियम संकलन कति ?

Artha Sarokar

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म एक लाख ५९ हजार बढीले कोरोना बीमा गरेका छन् । तथ्यांकमा ५९ हजार ९३६ जनाले उक्त बीमा गराएको उल्लेख गरिएको छ । अहिले नेपालमा पनि कोरोना संक्रमितको दैनिक बढिरहेको छ । बीमा समितिले कोरोनाबाट हुने क्षतिलाई मध्येनजर गर्दै उक्त पोलिसी ल्याएको थियो । संक्रमितको संख्या बढेसँगै कोरोना बीमा गर्नेको संख्यामा पनि वृद्धि भएको छ ।
बिहिवार रातिसम्म कूल आठ करोड ६१ लाख ४४ हजार ४८० रुपैयाँ बीमा शुल्क कोरोना बीमा बापत संकलन भएको छ । १२ हजार ५७८ वटा बीमा पोलिसी बिक्री भएका छन् । बिहिवार मात्रै ४६ लाख रुपैयाँको बीमा पोलिसी बिक्री भएको थियो । बीमा समितिले ५० हजार रुपैयाँ र एक लाख रुपैयाँको दुई वटा बीमा पोलिसी बिक्री गर्न अनुमति दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी