
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म एक लाख ५९ हजार बढीले कोरोना बीमा गरेका छन् । तथ्यांकमा ५९ हजार ९३६ जनाले उक्त बीमा गराएको उल्लेख गरिएको छ । अहिले नेपालमा पनि कोरोना संक्रमितको दैनिक बढिरहेको छ । बीमा समितिले कोरोनाबाट हुने क्षतिलाई मध्येनजर गर्दै उक्त पोलिसी ल्याएको थियो । संक्रमितको संख्या बढेसँगै कोरोना बीमा गर्नेको संख्यामा पनि वृद्धि भएको छ ।
बिहिवार रातिसम्म कूल आठ करोड ६१ लाख ४४ हजार ४८० रुपैयाँ बीमा शुल्क कोरोना बीमा बापत संकलन भएको छ । १२ हजार ५७८ वटा बीमा पोलिसी बिक्री भएका छन् । बिहिवार मात्रै ४६ लाख रुपैयाँको बीमा पोलिसी बिक्री भएको थियो । बीमा समितिले ५० हजार रुपैयाँ र एक लाख रुपैयाँको दुई वटा बीमा पोलिसी बिक्री गर्न अनुमति दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्