
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले देशलाई कोराना मुक्त बनाउने अभियानलाई पहिलो प्राथमिकता दिने भएको छ । राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताएकी हुन् ।
उनले यसको लागि सरकारले स्वास्थ्य चेकजाँच गर्ने तथा संक्रमितहरुको लागि उपचारमा केन्द्रीत हुने जानकारी दिइन् । यस्तै राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्