×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनकुटाका ३४ वर्षिय संक्रमित प्रहरी जवान भएको खुलासा !

PRIME CA
GLOBAL IME BANK

धनकुटाका ३४ वर्षिय संक्रमित प्रहरी जवान भएको खुलासा !

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनकुटा । धनुकटाका कोरोना संक्रमित पुरुष नेपाल प्रहरीका जवान भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ६ः५० बजे धनुकटाका एक व्यक्तिमा संक्रमण भएको पुष्टि गरेको थियो । 
३४ वर्षिय उनलाई जिल्ला अस्पताल, धनकुटामा कार्यरत रहेका बेला उनलाई संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ । संक्रमित प्रहरीलाई विराटनगर पठाइएको जिल्ला प्रशासन कार्यालय, धनकुटाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, धनकुटाका अधिकृत जयराम श्रेष्ठका अनुसार संक्रमित प्रहरी अस्पतालमा उपचाररत एक जना बलात्कृत बालिकाको सुरक्षामा खटिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: