
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । सप्तरीमा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बोदे बर्साइन नगरपालिकास्थित चन्द्र माविको क्वारेन्टाइनमा खटिएका उनमा कोरोना संक्रमण देखिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।
योसँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ भने प्रदेश २ भरि १३ जना पुगेको छ । सबैभन्दा बढी बारामा ७ जना प्रहरी संक्रमित देखिएका छन् । सप्तरी, सिरहा र धनुषामा २/२ जना प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्