नेपालगञ्जमा – नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय युवामा पोजिटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ।
अर्थ सरोकार

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्