
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालिमाटी प्रहरी वृत र मातहतका सबै प्रहरी कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।जेठ ७ गते महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटीभ देखिएपछि वृतअन्तर्गत रहेका करिव २ सय प्रहरीको पिसिआर गरिएको थियो ।
सहकर्मी २ प्रहरी कोरोना पोजेटिभ भएको ११ दिनपछि कालिमाटी वृत्त अन्तर्गतका प्रहरीको पिसिआर रिपोर्ट आएको हो । वृतमा कार्यरत एक सई र जवानमा कोरोना परिक्षणमा पोजेटिभ देखिएपछि उनीहरुलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगेर महानगरीय प्रहरी वृत्त कालिमाटी अन्तर्गतका सबै प्रहरीलाई क्वारेन्टीनमा राखिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्