
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । भारतको पटनाबाट लुकिछिपी विराटनगर प्रवेश गरेका एक युवकको कोरोना परिक्षण गरिएको छ । लुकिछिपी विराटनगर आएका उनको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएको थियो । त्यसपछि दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।
विराटनगर महानगरपालिका– ९ का २८ वर्षका उनी एक साताअघि पटनाबाट लुकिछिपी विराटनगर प्रवेश गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्