
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ७६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८० हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ३६ हजार १ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकाका जनता भएका छन् । जहाँ ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ४७ हजार ३ सय ९ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने अहिलेसम्म २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १० जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्