×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिडिओदेखि जर्नेलसम्म संक्रमित भएपछि त्रासमा कर्मचारी र सुरक्षाकर्मी !

LAXMI SUNRISE BANK

सिडिओदेखि जर्नेलसम्म संक्रमित भएपछि त्रासमा कर्मचारी र सुरक्षाकर्मी !

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कास्की
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पछिल्लो समय कर्मचारी र सुरक्षाकर्मी पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । सोहि क्रममा धनुषाका सिडिओ पनि संक्रमित भएका छन् । उनको हालै कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।
यसअघि नेपाली सेनाका एकजना जर्नेल संक्रमित भेटिएका थिए । पृतनापति रहेका उनी संक्रमित भेटिएको खुलेको थियो । सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर समेत संक्रमित हुन थालेका छन् । सबैभन्दा बढी जोखिममा प्रहरी र सेना परेका छन् । यसअघि स्वास्थ्यकर्मी र पत्रकारहरु संक्रमित भेटिएका थिए । बिहिबार  नेपालमा संक्रमितको संख्या एक हजार नाघ्यो । जसकारण अब नेपालमा पनि उक्त भाइरसले डरलाग्दो रुप लिनसक्ने त्रास बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी