
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । मंगलबार ठुलो संख्यामा संक्रमित बढेको बुझिएको छ । अधिकांश संक्रमित तराईका जिल्लाहरुमा बढेका हुन् ।
स्वास्थ्य मन्त्रालयले केही समयपछि वृद्धि भएको संक्रमित संख्याबारे जानकारी दिनेछ । आज बढेको संख्या समेत जोड्दा नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघ्ने बताइएको छ । यसअघि हिजो एकै दिन ८० संक्रमित बढ्दा ३७५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्