
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा ३८ जिल्लामा कोरोना भाइरस फैलिएको छ । ७७ जिल्लामध्ये ३८ जिल्लाका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४०२ जना कोरोना संक्रमित व्यक्तिहरु फेला परेका छन् । जसमा सबैभन्दा बढी बाँके जिल्लाका संक्रमित छन् । बाँकेमा ९३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने पर्सा ९१ जना कोरोना संक्रमित भेटिएका छन्।
नेपालमा कोरोना संक्रमित देखिएकामध्ये ३७ जना उपचारपछि घर फर्किएका पनि छन् । दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
हेनुहोस् कुन जिल्लामा कति संक्रमित भेटिए ?


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्