Skip to content
LAXMI SUNRISE BANK

थप एक जनाले जिते कोरोनालाई, कोरोना मुक्त हुने संख्या १०६ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना संक्रमित पुरुष डिस्चार्च भएका अस्पतालका कोभिड फोकल पर्सन डा.महेन्द्रराज श्रेष्ठले बताए।
उनले भने ‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन् ।’ योसमेत गरेर नेपालमा कोरोना संक्रमण निको हुने संख्या १०६ पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK