
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङको तुलसीपुरमा बन्दाबन्दी उल्लंघन गरेर अनावश्यक काममा बाहिर निस्केका तीन सयभन्दा बढी मानिसलाई प्रहरीले रोकेर राखेको छ । कोरोना भाइरसको जोखिम बढेसँंगै अत्यावश्यक कामबाहेक बाहिर निस्किने र बन्दाबन्दी उल्लंघन गर्नेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले रोकेर सचेतना कक्षा दिएको हो ।
प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहीँ रोकी सचेतनाको पाठ पढाएर जहाँबाट आएको हो त्यतै फर्काएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिनुभयो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अत्यावश्यक काममा मात्रै संयम भई सुरक्षा अपनाएर घर बाहिर निस्कन अनुरोध गर्नुभएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्