×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा लकडाउन उल्लङ्घन गर्ने तीन सय बढी मानिस प्रहरी नियन्त्रणमा, गरियो यस्तो कारवाही !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दाङमा लकडाउन उल्लङ्घन गर्ने तीन सय बढी मानिस प्रहरी नियन्त्रणमा, गरियो यस्तो कारवाही !

Artha Sarokar

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङको तुलसीपुरमा बन्दाबन्दी उल्लंघन गरेर अनावश्यक काममा बाहिर निस्केका तीन सयभन्दा बढी मानिसलाई प्रहरीले रोकेर राखेको छ । कोरोना भाइरसको जोखिम बढेसँंगै अत्यावश्यक कामबाहेक बाहिर निस्किने र बन्दाबन्दी उल्लंघन गर्नेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले रोकेर सचेतना कक्षा दिएको हो ।
प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहीँ रोकी सचेतनाको पाठ पढाएर जहाँबाट आएको हो त्यतै फर्काएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिनुभयो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अत्यावश्यक काममा मात्रै संयम भई सुरक्षा अपनाएर घर बाहिर निस्कन अनुरोध गर्नुभएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी