
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेका आठ कोरोना संक्रमितलाई बेलझुण्डी लगिने भएको छ । आज कोरोना पुष्टि भएका आठै जनालाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने भएको हो । नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केहि दिनअघि भारतबाट आएका थिए ।
फरक फरक समूहमा आएका उनीहरुलाई तीन वटा क्वारेन्टाइनमा राखिएको थियो । बाँकेको खजुरास्थित कोरोना अस्पताल (सुशील कोइराला प्रखर क्यान्सर अस्पताल) मा वेड खाली नभएकाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल लैजान लागिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्