×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : नेपालमा कोरोनाबाट छैठौँ व्यक्तिको पनि मृत्यु

PRIME CA

BREAKING : नेपालमा कोरोनाबाट छैठौँ व्यक्तिको पनि मृत्यु

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालमा कोरोनाबाट छैठौँ व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट छैठौँ व्यक्तिको पनि मृत्यु भएको जनाएको हो । यस्तै शुक्रबार मात्रै थप १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १२ सय १२ जना पुगेको छ । अहिलेसम्म २०६ जना निको भएर घर फर्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: