×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धादिङको औषधी उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धादिङको औषधी उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी !

Artha Sarokar

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ । धादिङको धुनिबेंशी नगरपालिका-६ खानीखोलामा रहेको एक औषधि उद्योगमा आगलागी भएको छ।नोभा जेनेटिकका औषधी उद्योगमा केहीबेरअघि आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुकबहादुर खड्काले नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभएको र आगलागीको कारण पत्ता नलागेको उनले बताए । अन्य क्षतिको विवरण भने आउन बाँकी छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी